२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । भारतको गुजरातमा जारी त्रिकोणात्मक टी–२० शृङ्खला (एसएमएस फ्रेन्डसिप कप) अन्तर्गत नेपालले बरोडालाई

१५७ रनको लक्ष्य दिएको छ । गुजरातस्थित भापीमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाएर १५६ रन जोड्यो ।

नेपालका कुशल मल्ल २५ बलमा ४० रनसहित तथा दिपेन्द्र सिंह ऐरी ५ रनमा अविजित रहे ।

यस्तै, सन्दीप जोराले १६ बलमा २९ रनको योगदान दिँदा अनिल शाहले २५, रोहित पौडेलले १८, गुलशन झाले १३, कुशल भुर्तेल र आसिफ शेखले ९–९ रन जोडे ।

बलिङतर्फ बरोडाका बाबा खानले २, परिक्षित पाटिदार र मोहित मोंगियाले १–१ विकेट लिए ।