२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मिलानले जित्यो सिरी ए लिग उपाधि



अ+ अ-

काठमाडौँ । इन्टर मिलानले सोमबार एसी मिलानलाई २–१ ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको छ ।

इन्टरले लिग तालिकाको शीर्षमा निर्णायक अग्रता लियो । इन्टरलाई जित दिलाउन जितमा फ्रान्सिस्को एसेरबी तथा मार्कस थुरामले एक–एक गोल गरे । मिलानका लागि फिकायो टोमोरीले एक गोल फर्काए ।

इन्टरले लिगमा पाँच चरणको खेल बाँकी छँदा १७ अंकको निर्णायक अग्रता प्राप्त गर्दै लिग जित्न सफल भयो ।

इन्टरले अन्तिम पटक सन् २०२१ मा लिग जितेको थियो । सिमोनी इन्जाघीले प्रशिक्षकका रूपमा पहिलो पटक उपाधि जित्न सफल रहे ।

 

 




भर्खरै