२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहवागले विश्वकप २०२४ को लागि भारतको प्लेइङ–११ छनोट गरे, हार्दिक पाण्ड्या परेनन्



अ+ अ-

एजेन्सी । भारतीय टोलीका पूर्व क्रिकेटर वीरेन्द्र सहवागले सन् २०२४ को टी–२० विश्वकपका लागि भारतको प्लेइङ–११ छनोट गरेका छन् ।

सहवागले क्लब प्रेरी फायरको पोडकास्टमा भारतका लागि आफ्नो मनपर्ने प्लेइङ–११ मा यशस्वी जैसवाल र रोहित शर्मालाई ओपनरको रूपमा चयन गरेका छन् ।

योसँगै सहवागले भारतको प्लेइङ–११ मा हार्दिक पाण्ड्यालाई मौका नदिने अचम्मको निर्णय गरे ।

सहवागले गरेको विश्वकप २०२४ को लागि भारतको प्लेइङ–११ छनोट यस्तो छ –
रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, रिंकु सिंह, शिवम दुबे, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रित बुमराह र सन्दीप शर्मा ।