२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा साढे २७ हजार मत गन्दा कसको कति ?



अ+ अ-

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा साढे २७ हजार मत गनिसकेको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै गरेका छन् । उनले ११ हजार ७८ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ३२४ मत पाएका छन् भने पहिचानवादीको साथ पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ६ हजार ९०१ मत प्राप्त गरेका छन् ।

यस्तै, रास्वपाका मिलन लिम्बुले १५१२ मत पाएका छन् ।