२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभरी कोरोना मृतकको संख्या १० लाखभन्दा बढि, करिब २० लाख व्यक्तिको मृत्यु हुन सक्ने अनुमान



अ+ अ-

काठमाडौं । संसारभरी कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १० भन्दा बसढ पुगेको छ । मृत्यस हुनेमा लगभग आधाजति सबै अमेरिका, ब्राजिल, भारत र मेक्सिकोका रहेको जोन होपकिन्स युनिभर्सिटीले जनाएको छ । 

हालसम्म अमेरिकामा २,०५,०३१ जनाको ज्यान गुमिसकेको छ भने ब्राजिलमा १,४२,०५८ को कोरोना भाइरसबाट मृत्यु भएको छ । यस्तै भारतमा ९५,५४२ र मेक्सिकोमा ७६,७३० को मृत्यु भएको छ ।

संयुक्त राष्ट महासचिव एन्टोनियो गुटेरेशले भाइरसका कारण ज्यान गुमाउनेहरुको आँकडा मन दुखाउने किसिमको छ । यो संकटबाट लड्नका लागि अन्तरराष्ट्रिय सहयोग र नेतृत्वको आवश्यकता भएको उनले बताए ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको कुनै प्रभावकारी भ्याक्सिन भेटुञ्जेल यो भाइरसले करिब २० लाख व्यक्तिको मृत्यु हुनसक्ने अनुमान गरेको छ ।

स्रोतः बीबीसी