२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनसनरत सत्याग्रही डा. केसी संग तत्काल संवाद गरी सहमति खोज्न शान्ति समाजको आग्रह



अ+ अ-

काठमाडौ । मानव अधिकार तथा शान्ति समाजले विगत १४ दिनदेखी अनसनरत सत्याग्रही डा. गोविन्द केसीको विग्रदो स्वास्थ्यअवस्था प्रति गम्भिर हुदै संवाद मार्फत शिघ्र सहमति खोज्न सरकारलाई आग्रह गरेको छ ।

समाजले आईतबार एक बिज्ञप्ति जारी गर्दे विगतदेखी वर्तमान सम्मका सरकारहरुले डा. केसीसँग गरेका सहमतिका सन्दर्भमा छलकपटपूर्ण व्यवहार भएको भन्दै संझौता कार्यन्वयन नहुनु दुर्भाग्यपूर्ण भएको जनाएको छ ।

अनसनका क्रममा पछिल्लो  चरणमा अपमानजनक व्यवहार समेत भएको भन्दै समाजले एक निष्ठावान सत्याग्रहीप्रति सम्मान प्रकट गर्दै संवादमार्फत शिघ्र सहमति खोज्न र संवेदनशील बन्न सरकारसँग आग्रह गरेको महासचिव, सुशिल बस्नेतले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।