नेकपा सचिवालयकाे बैठक पेरिसडाँडामा बसेकाे छ । यस बैठकमा पूर्व सहमति अनुसार धेरै विषयमा छलफल भएकाे छ, र सबैकाे ध्यान मन्त्रिमण्डलकाे पुनर्गठनमा पनि केन्द्रित भएकाे छ । सुनाैं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाे भनाइ ।