काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप सात सय ६७ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय दुईजना, ललितपुरमा ६४ जना र भक्तपुरमा एक सय एक कोरोना संक्रमण पुष्टि भएको हो। मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै आईतबार कोरोना संक्रमणबाट १० जनाको मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४११ पुगेको छ।












