२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबिधान दिबसका अबसरमा नेकपा महासचिब पौडेलको शुभकामना



अ+ अ-

काठमाडौ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का महासचिव विष्णुप्रसाद पौडलले संविधानको प्रभावकारी कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र ुसमृद्ध नेपाल(सुखी नेपालीु को राष्ट्रिय आकांक्षा साकार तुल्याउनु पर्ने  बताउनु भएको छ ।

संविधान दिवसका अबसरमा शुभकामना सन्देश जारी गर्नु हुदै महासचिब पौडेलले यसमा लागि सबै पक्षलाई सबिधान दिबसले प्रेरणा दिने उल्लेख गर्नुभएको छ । महासचिब पौडेलले   समस्त मानव जातिको साझा शत्रुको रुपमा रहेको कोविड( १९ महामारीको विरूद्ध स्वास्थ्य सावधानीका साथ आ(आफ्नो ठाउँबाट योगदान गर्न पनि आग्रह गर्नुभएको छ ।