नेपालकाे संविधान राजनीतिक परिवर्तनकाे दस्तावेज मात्र हाेइन, लामाे समयदेखिकाे राज्यकाे संरचना, शासकीय व्यवस्था र सामाजिक, सांस्कृतिक रूपान्तरणकाे अाधारस्तम्भ पनि हाे । पाँचाैं संविधान दिवसका अवसरमा प्रधान न्यायाधीश चाेलेन्द्र शम्शेर राणाले दिनु भएकाे शुभकामना सन्देश सामग्री ।












