राताे मच्छिन्द्रनाथकाे डाेली अन्ततः ललितपुरकाे बुंगमती लगिएकाे छ । काेराेनाभाइरस महामारीका कारण रथयात्रा गर्ने वा नगर्रे, भाेटाे देखाउने वा नदेखाउने जस्ता अनेक विवादबीच साेमबार साँझपख डाेली बुंगमती लगिएकाे हाे ।
भिडियाेः न्यूज एजेन्सी नेपाल