२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती अस्पतालका कर्मचारीमाथि किन भेदभाव ? (भिडियाे समाचार)



अ+ अ-

नेपाल सरकारका मुख्य सचिव नै अध्यक्ष रहेकाे निजामती अस्पताल, वानेश्वरका कर्मचारी निजामती सेवा अन्तरगत छैनन्, हाेइनन् भन्दा अचम्म लाग्छ । तर तथ्य यही हाे । अहिले निजामती सेवा सरह सेवा सुविधा  दिनुपर्ने माग गर्दै कर्मचारीहरू सरकारमाथि दबाब दिन थालेका छन् । सुनाैं कर्मचारी संघका अध्यक्ष सन्ताेष धिमालकाे विचार ।

भिडियाेः न्यूज एजेन्सी नेपाल