काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक प्रधानमन्त्रीको सरकारी निबास वालुबाटारमा सुरु भएको छ । बैठकमा आफना धारणाा राख्न बाकी रहेको स्थायी समितिका सदस्यहरुले भनाईहरु राखिरहनु भएको छ ।