२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध



फाईल फोटो
अ+ अ-

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै पुर्ण रुपमा रोकिएका छन् ।  

नारायणघाट मुग्लिन बजारदेखी ५ किलोमिटर दक्षिणतर्फ पाँचकिल्लो भन्ने ठाँउमा पहिरो गएको र हाल सवारी साधन लगाएत पैदल यात्रीहरु समेत आवत जावत गर्न पुर्ण रुपमा रोकिएको भन्ने खबर प्रत्यक्षदर्शी सवारी चालक कैलाश क्याप्छाकी मगरले न्युजपोलारलाई बताए । चालक मगरका अनुसार पहिरो आज बिहान ७:४५ मा गएको थियो । 

घटना स्थलमा अहिले प्रहरीहरु आइसकेको र सडक खुलाउने प्रयास भइरहेको छ ।