उद्धार उडान कम भएको चौतर्फी गुनासो आएपछि सरकारले त्यस्तो संख्या बढाउने निष्कर्षमा पुगेको छ । तर त्यसका लागि पिसिआर नेगेटिभ हुनु पर्नेछ ।
उद्धार कार्यमा देखिएका केही अन्याैल हट्ने विश्वास पनि पर्यटन मन्त्री योगेश भट्टराईले बताउनु भएकाे छ । सुनाैं उहाँका कुरा ।
भिडियोः न्युज एजेन्सी नेपाल












