२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडाैंकाे निषेधाज्ञा खुकुलाे बारे के भन्छन् प्रजिअ दाहाल ? (भिडियाे सामग्री)



अ+ अ-

काठमाडाैं उपत्यकामा लकडाउन केही खुकुलाे बनाउने गरी काठमाडाैं, ललितपुर र भक्तपुरका प्रजिअहरूले निर्णय गरेका छन् । काेराेना संक्रमितकाे संख्या र मृत्यु दर सबै बढेपनि लकडाउनले दैनिक जनजीवन कष्टकर बनेकाे चाैतर्फी गुनासाे भएपछि सरकारले बाध्य भएर यस्ताे निर्णय लिनु परेकाे हाे । पछिल्लाे निर्णयका बारेमा के भन्नुहुन्छ, काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल ?

भिडियाे स्राेतः न्यूज एजेन्सी नेपाल