काठमाडौ । कोरोना बाट सक्रमति हुनु भएका नेपाली काग्रेसका महामन्त्री शंसाक कोईरालाले आफूलाई कोरोना संक्रमण पुष्टि भए पनि स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको र चिकित्सकहरुको सल्लाह अनुसार होम आइसोलेसनमा बसेको जनाउनु भएको छ ।
मगलबार गरिएको परीक्षणका क्रममा आफूमा कोरोना संक्रमण पुष्टि भएको पनि उहाले सामाजिक संञ्जाल मार्फत जानकारी गराउनु भएको छ । नेता कोईरालाले आफू संग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनु हुन समेत अनुरोध गर्नुभएको छ ।












