काठमाडौ । उद्योगपति तथा प्रतिनिधी शभाका सदस्य विनोद चौधरी कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनु भएकोे छ । शनिबार राति एक ट्विट गर्दै चौधरीले १० दिनपछि आफू कोरोना संक्रमण मुक्त भएको जानकारी गराउनु भएको हो । गत भदौ १२ गते चौधरीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको थियो ।
© 2023












