२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा चन्द समुहका प्रभाबशाली नेता अनिल शर्मा पक्राउ



अ+ अ-

भरतपुर–नेत्रविक्रम चन्द विप्वल नेतृत्वको नेकपाका  प्रभाबशाली नेता अनिल शर्मा ‘विरही’ पक्राउ परेका छन् । चितवन स्थित भरतपुर अस्पतालमा उपचार पछि घर जाने क्रममा शनिबार दिउसो प्रहरीले शर्मालाई पक्राउ गरेको हो ।    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा  शर्मा विरुद्ध मुद्धा  भएका कारण नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।  

पक्राउ पछि शर्मालाई धनुषा पठाईने प्रहरीले जनाएको छ । घरमा काम गर्दा लडेपछि ढाडमा समस्या  भएपछि उनि उपचारक क्रममा हुनहुन्थो । सूरुमा पुरानो मेडिकल कलेजमा उपचार गराउनु भएका शर्मा लाई  प्रहरीले नियन्त्रणमा लिएर भरतपुर अस्पतालमा उपचार  गराएको थियो ।