२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा साब जुनसुकै ह्याटमा किन नहोस, सदा झैं हाम्रो यात्रा साथसाथ रहनेछ –बिष्णु रिमाल



अ+ अ-

काठमाडौ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा सरकार बाट बाध्यात्मक रुपमा बाहिरिएपछि  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले भाबुक टिप्पणी गर्नुभएको छ ।  सामाजिक संञ्जाल मार्फत रिमालले भन्नु भएको छ –भन्नेको मुख क़सले पो थुन्न सक्छ र डा साप,अर्थमन्त्रीको रुपमा तपाईंको अढ़ाई बर्षे कार्यकाल,पूर्णरुपमा सफल रह्यो,हार्दिक बधाई।

 रिमाले लेख्नु भएको छ –नेपाली अर्थतन्त्रको रक्षा र विकासमा तपाईंका योगदानको नतीजा भोलिका दिनहरुमा देखिने छ।जुनसुकै ह्याटमा किन नहोस, सदा झैं हाम्रो यात्रा साथसाथ रहनेछ ।  खतिवडा गत फागुनमा राष्ट्रिय सभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद नभएपनि  सबैधानीक प्राबधान अनुसार थप ६ महिना मन्त्री बन्नु भएको थियो ।