२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल्चाेकमा कर्फ्युबीच क्षमापूजा सम्पन्न (हेराैं भिडियाे)



अ+ अ-
रातो मच्छिन्द्रनाथको रथयात्राको शुक्रबार क्षमा पूजा गरिएको छ । बिहान ९ बजेर ३० मिनेटकाे साइतमा क्षमा पूजा गरिएका हो । रथयात्रा सुचारु हुनुपर्ने माग राख्ने समूहलाई रोक्ने क्रममा झडपपछि सरोकारवालाहरुको बसेको बैठकले ६ महिनादेखि रोकिएको रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निर्णय गरेपछि क्षमा पूजा गरिएको हो । बैठकले भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने तथा २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय समेत गरेको छ । भाद्र २६ गते मच्छिन्द्रनाथलाई ललितपुरकै बुंगमति पुर्याइने कार्यतालिका पनि बनाइएको छ ।
भिडियाेः न्यूज एजेन्सी नेपाल