काठमाडौं । पछिल्व्लो २४ घण्टामा काठमाडौं उपत्यकमा ४ सय ५४ जना कोरोनाका संक्रमित थपिएका छनु ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३ सय ८६, भक्तपुर ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन् ।