२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मछिन्द्रनाथ को रथयात्राको क्षमा पूजा, २६ गते सम्म सबै प्रक्रिया सकिने



अ+ अ-

रातो मछिन्द्रनाथ को रथयात्राको आज क्षमा पूजा हुने  गरिएको छ ।  बिहान ९ बजेर ३० मिनेटमा रातो मछिन्द्रनाथको क्षम पूजा  गरिएका हो ।

रथयात्रा सचारु हुनु पर्ने माग राख्ने समुहलाई रोक्ने क्रममा झडपपछि सरोकारवालाहरुको बसेको बैठकले  ६ महिनादेखि रोकिएको रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने  निर्णय गरे पछि आज बिहान क्षम पूजा गरिएको हो । बैठकले आज क्षमा पूजा, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय समेत गरेको छ ।

भाद्र २६ गते मछिन्द्रनाथलाई बुंगमति पुर्योईने  कार्यतालीका पनि बनाईएको छ ।