काठमाडौं । पछिल्लो २४ घणमा काठमाडौं उपत्यकामा थप ४ सय ४५ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३५७, ललितपुरका ४६ र भक्तपुरका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।