२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः विल योङ र टम लाथमको शतकमा न्यूजिल्याण्डले पाकिस्तानलाई दियो ३२१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्याण्डले आयोजक पाकिस्तानलाई ३२१ रनको लक्ष्य दिएको छ ।

बुधबार कराँचीको नेशनल स्टेडियममा पाकिस्तानले टस जितेर बलिङ रोजेको थियो ।

न्यूजिल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर ३२० रन बनाएको हो ।

न्यूजिल्याण्डका लागि विल योङ र टम लाथमले शतकीय पारी खेले ।

योङले १०७ तथा लाथमले ११८ रन जोडे । यस्तै ग्लेन फिलिप्सले ६१ रनको योगदान दिए ।

पाकिस्तानका नसिम शाह र हरिस रउफले २–२ विकेट लिए । यस्तै, अबरार अहमदले एक विकेट लिए ।