२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र एसिड पीडित मुस्कान खातुन भेट



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा  पर्नुभएकी  मुस्कान खातुन संग भेट गर्नुभएको छ ।  प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा भएको भेटमा  प्रधानमन्त्री ओलीले खातुनको स्बास्थ्थ अबस्थमा बारेमा चासो राख्नुका साथै शिक्षा तथा भबिष्यका का बारेमा पनि जिज्ञासा राख्नु भएको थियो ।

 वीरगन्ज महानगरपालिका छपकैयाकी १५ वर्षीया किशोरी मुस्कान खातुन अन्सरी माथी  ठिक एक बर्षअघि  एसिड प्रहार  भएको थियो ।  वीरगन्ज गणेशमान चोक स्थित त्रिभुवन विद्यालयको कक्षा ९ अध्ययनरत किशोरी खातुनलाई विद्यालय जाने क्रममा  दुई युवकले एसिड प्रहार गरेका थिए ।  

कीर्तिपुर अस्पताल उपचार गराईरहेका बेला खातुनले प्रधानमन्त्रीलाई एक पत्र लेख्दै आफुमाथि एसिड प्रहार गर्नेलाई ठूलो सजायको माग गरेकी थिईन भने   पत्रमा उनले आफु प्रधानमन्त्रीको ठाउँमा भएको भए एसिड आक्रमण गर्नेलाई फाँसीको सजाय दिने बताएकी थिईन  ।