२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालका ७१ जना चिकित्सक र नर्स कोरोना संक्रमित



अ+ अ-

काठमाण्डौ । वीर अस्पतालमा कार्यरत ७१ जना  चिकित्सक र  नर्स  कोरोना संक्रमित भएका छन् । ७१ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि बुधबार र बिहीबारका लागि अस्पतालको ओपिडी सेवा  बन्द गरिएको छ ।  

कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीहरुलाई जमलमा रहको होटल एल्लो प्यागोडामा राखिने भएको छ ।  कोरोना संक्रमण सुरु भएपछि एकै पटकमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएका हुन्  ।