२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय च्याम्पियनसिप फाइनल : नेपालविरुद्ध म्यानमारको २-० को अग्रता



अ+ अ-

काठमाडौं। फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपालविरुद्ध म्यानमारले अग्रतालाई दोब्बर बनाएको छ ।

नेपालविरुद्ध म्यानमारले २–० को अग्रता लिएको छ । उसले खेलको ६२ र ६४औँ मिनेटमा गोल गर्दै दोब्बरको अग्रता लिएको हो । नेपाल र म्यानमारले पहिलो हाफ गोलरहित बराबरी खेलेका खेलेका थिए ।

फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमामा भइरहेको हो । नेपालले म्यानमारविरुद्ध सुरुवाती ११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज अञ्जना राना मगर र रश्मीकुमारी घिसिङलाई विश्राम दिएर एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेललाई मौका दिएको छ । म्यानमारले आज ८ खेलाडी परिवर्तन गरेको छ ।