२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञाका विषयमा काठमाडाैंका प्रजिअ दाहाल के भन्नुहुन्छ ? (भिडियाे)



अ+ अ-

काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । सुनाैं काठमाडाैंका प्रजिअ जनकराज दाहालकाे भनाइ ।