२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक बालुवाटारमा जारी रहेको बताए । 
बैठकले केही नियुक्तिसहित कोरोनासँग सम्बन्धित विषयमा समेत आवश्यक निर्णय लिने बताइएको छ ।