२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

युगाण्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलिले आज आयोजक युगाण्डाविरुद्ध खेल्दै छ ।

यसैबीच, नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएकी हुन् ।

आजको खेलमा नेपाली खेलाडी साना प्रविनले सिनियर टिममा डेभ्यु गरेकी छन् ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा शनिबारदेखि शुरु भएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग ६ विकेटले हार बेहोरेको थियो ।