२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा पनि भदौ १० गतेसम्म लकडाउन



अ+ अ-

धरान । धरानमा भदौ १० गतेसम्म एक साता लकडाउनको समय थप्ने निर्णय भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले समुदायमा कोरोना संक्रमणको जोखिम अझै रहेको कारण पुनः एक साता लकडाउन थप्ने निर्णय गरेको हो ।

तर, यसपटक भने बिहान ८ बजेसम्म खाद्यान्न, तरकारी र दूध बिक्री गर्न दिने निर्णय पनि गरिएको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् ।’

भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय भयो, तर बिहान ८ बजेसम्म खाद्यान्न, तरकारी, दूधलगायत अत्यावश्यक वस्तु बिक्री गर्न दिने निर्णय भएको छ,’ उनले भनिन् ।