२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीका नेताहरु चरित्रहत्यामा लागे, छानबिन गराईपाउँ – मणी थापा



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट  पार्टीका स्थायी समिति सदस्य मणी थापाले पार्टी कै नेताहरु योजनाबद्ध रुपमा आफनो चरित्र हत्या गर्न सक्रिय रहेको आरोप लगाउदै छाननिब गर्न अध्यक्ष द्धयलाई  निबेदन दिनु भएको छ ।  

पार्टी अध्यक्षहरु लाई सम्बोधन गरिएको पत्रमा शक्तिको दुरुपयोग गरी श्रीमतिलाई जागिर खुवाएको , कोटेश्वरमा तीन तलाको घर बनाईरहेको भन्ने आरोप लगाएको बिषयमा छानसबन गर्न समेत माग गर्नुभएको छ । 

थापाले यसले गर्दा आफनो राजनीतिक र सामाजिक जीबनमा नकारात्मक असर परिरहेको उल्लेख गर्दे यी बिषयमा छानबिन गरी आफू र आफनो परिबार माथी न्याय गर्न माग गर्नुभएको छ । 
पार्टी भित्र अन्तरकलह बढ्दै जाद थापा पार्टीलाई एकताबद्ध बनाउनु को बिकल्प नभएको भन्दै दहाल, नेपाल समुहको  छलफलमा खासै सहभागि हुनु भएको थिएन । थापाले ओलीलाई साथ दिएको भन्दै पूर्ब माओबादीनिकट समुह बाट उहामाथी बिभिन्न आरोपहरु लाग्दै आएको थियो ।