२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शब फेला अन्य २० जनाकाे खाेजी हुदै



अ+ अ-

३२ साउन, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा हालै गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शब फेला  परेकाे छ  । सो पहिरोमा परी अन्य २० जना हराईरहेका छन् । उक्त पहिरोमा कुल ३९ जना पुरिएका थिए ।  

पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यको लागि सो पहिरो गए लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोकबाट एपीएफ टोली खटिएको थियो ।उक्त पहिरोमा परी बेपत्ता रहेकाहरुको खोजी तथा उद्धार कार्यमा एपीएफ टोली सकृयताका साथ जुटेको  शसस्त्र   प्रहरीले जनाएको छ ।