२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलेश्वर नगरपालिकाका २२ कर्मचारीमा कोरोना पोजिटिभ, कार्यालय अनिश्चितकालका लागि सिल



अ+ अ-

महोत्तरीको जलेश्वर नगरपालिकाका २२ कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ । जलेश्वर नगरपालिका कार्यालयका ५२ जना कर्मचारीहरूको पिसिआर परीक्षण गरिएकोमा २२ कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको हो। 

जलेश्वर नगरपालिकाका २२ कर्मचारीमा संक्रमण पुष्टि भएपछि नगरपालिकाका बाँकी कर्मचारीहरूका साथै वडाध्यक्षहरूको पिसिआर परीक्षण गराउने तयारी भइरहेको प्रशासकीय अधिकृत कडरियाले बताए।

कर्मचारीहरू संक्रमित भएपछि नगरपालिकाको कार्यालय अनिश्चितकाल सम्मका लागि सिल गरिएको उनले बताए।