२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बिहीबार साँझ किनमेल गर्न निस्किएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने रौतहटका मोहम्मद आलम र भारतका मुन्ना महमद रहेका छन् । 

काठमाडौं प्रहरीका अनुसार एसीड प्रहार भएकी पवित्रा कार्की ओखलढुंगाकी हुन्। उनको शरीरको केही भागमा एसिड परेको छ। 

अहिले युवतीलाई उपचारका लागि कीर्तिपुरस्थित छाला अस्पतालमा लगिएको छ।  हाल उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।