२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारीको जोखिम कायम रहेका कारण स्बास्थ्य सम्वन्धी नियमहरुको पालना गर्न राष्ट्रपतिको आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले कोरोना महामारीको जोखिम कायम रहेका कारण स्बास्थ्य सम्वन्धी नियमहरुको पालना गर्न आग्रह गर्नुभएको छ । 

बुधबार दिउसो सामाजिक संञ्जाल टुईटरमा टुईट गदे राष्ट्रपति भण्डारीले जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ भएपनि  कोरोना महामारीको जोखिम टरिनसकेको कारण स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्नुभएको हो ।