२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर आज २०७ औं भानु जयन्ती मनाइँदै



अ+ अ-

आज आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्म लिएका भानुभक्तले रामायण’को भावानुवाद गरी नेपाली समाजमा साहित्य र धर्मको जगेर्ना गरेका छन् ।

आचार्यको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, लगाएत विभिन्न कृति प्रकाशित छन् । आचार्यको जन्मजयन्तीको अवसरमा आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यस्तै, भानुजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।