काठमाडौं । मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन गरेको छ ।
संघीय संसदको सयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यान्न ३ बजे बजेट प्रस्तुत गर्नुहुने छ ।