२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्योे



अ+ अ-

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । एक करोड ८० हजार २२४ जनामा कोरोना संक्मण पुष्टि भएको छ । यस्तै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ लाख १ शजार २६२ पुगेको छ । सङ्क्रमितमध्ये ५४ लाख ५७ हजार ९४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको चपेटामा परेको हालसम्म एक लाख २८ हजार १५२ जनाको मृत्यु भइसकेको छ भने २५ लाख ९६ हजार ५३७ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको देश हो ब्राजिल जहाँ कोरोना संक्रमणका कारण हालसम्म ५७ हजार १०३ जनाको मृत्यु भइसकेको छ । यस्तै, १३ लाख १५ हजार ९४१ जना संक्रमित भेटिएका छन् ।