२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पाका थप ९३ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । पाल्पाका विभिन्न ठाउँका थप ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुरमा रहेको कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा पाल्पा जिल्लाबाट ल्याइएका ९३ जनाको स्वाबमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालले बिहीवार बिहान दिएको जानकारी अनुसार पाल्पाबाट ल्याइएका २३४ नमुना मध्ये बुधबार गरिएको परीक्षणमा ठूलो संख्यामा पोजेटिभ देखिएको हो। उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेको अस्पतालले जनाएको छ।

यस बाहेक भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाको स्वाबको नतिजा भने विहिबार बिहान नेगेटिभ आएको छ। भरतपुर प्रयोगशालामा बुधबार २९७ जनाको स्वाब परिक्षण गरिएको थियो।