२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा–५ बाट ओली एकल सिफारिसमा



अ+ अ-

काठमाडौँ । आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत रुपमा एकल नाम सिफारिस भएको छ ।

आज बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारको रुपमा ओलीको एकल नाम सिफारिस गरेको हो ।

सो क्षेत्रबाट उम्मेदवार बन्न अरु पनि आर्काक्षी भएपनि अध्यक्ष ओलीका लागि सर्वसम्मत रुपमा सो क्षेत्र छाडिएको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।

यस अघि २०७९ र २०७४को निर्वाचनमा ओली सो क्षेत्रबाट विजयी भएका थिए । झापामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ ।