काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। बिहान ८ बजेका लागि बोलाइएको बैठक करिब ६ घन्टापछि सुरु भएको हो।
यसअघि हिजो दिउँसो १ बजेका लागि तय गरिएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित गरिएको थियो।