२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट उठ्दै ? (सूचीसहित)



अ+ अ-

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ। भोलि (माघ ६ गते) देशभर उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ताअघि नै पार्टीले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रुकुम पूर्वबाट उम्मेदवार बनाइएको छ। पार्टी नेतृत्वले प्रचण्डलाई सो क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको हो।

नेकपाले अन्य निर्वाचन क्षेत्रका उम्मेदवारहरू पनि तय गरिसकेको छ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/01/nekapa-nirbachan.pdf” title=”nekapa nirbachan”]