२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति लामिछानेको स्वास्थ्य अवस्था सामान्य छः शिक्षण अस्पताल



अ+ अ-

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै रविको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएको हो ।

गत माघ ५ गते जनकपुरको कार्यक्रमको क्रममा रविको देब्रे खुट्टामा चोट लागेको थियो । औषधि सेवनले सन्चो नभएपछि उनलाई हाडजोर्नी विभागमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उनलाई सेलुलाइटिस भएको र नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको प्रवक्ता डा. गोपाल सेडाईले जानकारी दिए ।