२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाई पुन: पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौं । अभियानका कार्यक्रमका लागि बिरगंजतर्फ जाँदै गरेका अभियन्ता दुर्गा प्रसाईलाई प्रहरीले पुन: पक्राउ गरेको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाइँ वीरगन्जको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा काठमाडौंको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

यस अघि सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा पोखराबाट पक्राउ गरेका प्रसाइँलाई काठमाडौँ ल्याएर माघ ६ गते प्रहरीले रिहा गरेको थियो।