२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन



अ+ अ-

काठमाडौँ । सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार दोलखाका विशालकुमार भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरिएको हो। नेपाल रेडक्रस सोसाइटी मा देखिएको व्यवस्थापकीय अवस्थालाई सुधार गर्न समिति गठन गरिएको बताइएको छ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले निजामती सेवा १६ औँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ। उक्त नियमावलीले नेपाल सरकार अन्तर्गतको निजामती सेवा व्यवस्थापनलाई थप परिमार्जन गर्ने अपेक्षा गरिएको छ।