काठमाडौँ। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने निर्णय गरेका छन् ।
मंगलबार नवनियुक्त गृहमन्त्री गुरुङले १९ जेठ ०५८ सालमा भएको दरबार हत्याकाण्डबारे थप छानविन गर्ने निर्णय गरेका हुन् ।
त्यसैगरी, गुरुले २३ र ३४ भदौ २०८२ को जेन–जी विद्रहोकाे फौजदारी मुद्दा फिर्ता लिन विशेष कायर्दल बनाउने निर्णय पनि गरेका छन् ।












