२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय सदस्य निर्वाचनमा महिलातर्फको मतगणना जारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा महिलातर्फको मतगणना जारी छ । अहिलेसम्म ७०० मत गणना भइसक्दा डिला सङ्ग्रौलाले सबैभन्दा बढी ४१८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै पुष्पा भुसालले ४००, आरजु देउवाले ३५६, ईश्वरी न्यौपानेले ३२४ र अम्बिका बस्नेतले ३२२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सरिता प्रसाईंले ३२०, अनिता देवकोटाले २७६, रमा कोइरालाले २७३ र सुशीला ढकालले २६४ मत प्राप्त गर्नुभएको छ । पार्टीको केन्द्रीय सदस्य निर्वाचनमा महिलातर्फ ९ जनाको सिटमा ३० जनाको उम्मेदवारी परेको छ ।




भर्खरै