२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो चरणमा देउवालाई विमलेन्द्र निधिको समर्थन (भिडियो)



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस नेता विमलेन्द्र निधिले पनि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति पदका उम्मेदवार शेरबहादुर देउवालाई नै समर्थन गर्ने भएका छन् ।

मंगलबार नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएपछि आफूलाई सहयोग गर्ने प्रस्तावसहित देउवा निधिलाई भट गर्न पुगेका थिए । देउवाले आजै बिहान कांग्रेस नेता प्रकाशमान सिंहलाई पनि भेट गरिसकेका छन् ।

देउवालाई नेता सिंहले समर्थन पनि जनाईसकेका छन् । दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍ शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । विमलेन्द्र निधिले पहिलो चरणमा २४९ मत प्राप्त गरेका थिए ।  दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेबाट सुरु गरिने भएको छ ।

 




भर्खरै